सोधपुछका लागि चौकीमा बोलाएर निर्घात कुटपिट
hamrakura.com · Fri Jun 05 00:00:00 GMT 2026
सर्लाही। सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ।
कुटपिटबाट धनकौल गाउँपालिका-५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)