छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
canadanepal.com · Thu Aug 27 08:00:05 GMT 2026

काठमाडौँ - रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाको करिब चार हजार जनशक्तिको समन्वयमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)