छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा फसेका ३३६ जनाको हवाई उद्धार गरिएको छ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले दिएको जानकारीअनुसार नेपाली सेनाको करिब चार हजार फौजको समन्वय र परिचालनमार्फत घाइतेहरूको खोज, उद्धार, आपतकालीन उपचार तथा राहत वितरणको काम युद्धस्तरमा भइरहेको छ। आज बिहानैदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)