कविता वाचनमा सुनिए कवि डा. अनन्त र सरस्वती
baahrakhari.com · Sat Apr 18 04:22:00 GMT 2026

काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले चिवहाल परिवार, ठमेलको सहकार्यमा आयोजना गरेको कविता वाचन कार्यक्रममा कविहरू डा. अनन्त अधिकारी र सरस्वती चिमौरियाले आफ्ना १०/१० वटा कविता वाचन गरेका छन् ।
शुक्रबार ठमेलमा आयोजित कार्यक्रममा चिकित्सक डा. अधिकारीले ‘नयाँ वर्ष’, ‘काठमाडौं र काठमाडौंहरू’, ‘सवाइवल नोट’, ‘गनगने लोग्नेको श्रीपेच’, ‘पाउजु नामको स्वतन्त्रता हुँदैन’,‘बासङ्ग आग्रह’लगायत कविता वाचन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)