आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
ratopati.com · Mon Jul 06 15:22:43 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार राजधानीमा जारी खेलाडी अक्सनमा राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य आसिफ शेखलाई लुम्बिनी लायन्सले उच्च मूल्यमा अनुबन्ध गरेको छ ।
यसअघि जनकपुर टोलीको कप्तानी सम्हालेका विकेटकिपर ब्याटर शेखलाई यस सिजनका लागि टोलीले रिलिज गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)