सरकार एक्लैले सक्दैन, उच्चस्तरीय सर्वदलीय संयन्त्रमार्फत काम गर्छौं : रास्वपा
barnanmedia.com · Thu Aug 27 07:54:44 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले बाढीपछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत अघि बढाउने बताएका छन् ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले उच्चस्तरीय संसदीय सर्वदलीय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै खरेलले उक्त संयन्त्रमार्फत विपद् व्यवस्थापनका काम अघि बढाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)