प्रशासन र सुरक्षा प्रमुखसहितको ‘ब्रिफिङ’पछि घाइतेसँग प्रधानमन्त्री बालेन
barnanmedia.com · Thu Aug 27 07:53:54 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटको विदुर पुगेका छन् ।
प्रधानमन्त्री बालेनले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’ सकेर अहिले घाइतेहरूलाई भेटिरहेका छन् । ‘‘प्रधानमन्त्रीज्यू अहिले बैठक सकेर घाइतेलाई भेटिरहनुभएको छ,’’ उपप्रमुख प्रभा बोगटीले बाह्रखरीसँग भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)