सुकुमवासी व्यवस्थापनबारे रास्वपा सचेतक धितालको प्रश्न- के अभिभावकीय राज्य यस्तै हुन्छ ?
onlinekhabar.com · Mon Jul 06 15:30:18 GMT 2026

२२ असार, काठमाडौं । रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सुकुमवासीहरूलाई व्यवस्थापन बिनै उठिबास लगाएकोमा आपत्ति जनाएकी छन् ।
जनजीविकाका सवालमा सरकारले गरेका काममा चुपचाप बसिरहेका रास्वपा नेताहरू भद्रगोल भएपछि अब मुख खोल्न थालेका हुन् । उनले रास्वपाले चुनावमा गरेको वाचापत्र यही हो भन्दै धितालले प्रश्न गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)