१० वर्षीय बालकका हत्या आरोपी पक्राउ
setopati.com · Mon Jul 06 15:30:55 GMT 2026

कैलाली, धनगढीका १० वर्षीय बालकको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१७, धर्जनाका १० वर्षीय तनुज चौधरी असार १० गते साँझ ५ बजेदेखि बेपत्ता थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)