जम्मु–कस्मिर र लद्दाखको सिमाङ्कनमा ‘इक्वल अर्थ’को नयाँ नक्साप्रति भारतको आपत्ति
kendrabindu.com · Mon Sep 07 04:58:49 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसघको महासभाबाट पारित ‘इक्वल अर्थ’ नक्सासम्बन्धी नयाँ प्रस्तावप्रति भारतले आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जम्मु–कस्मिर र लद्दाखसहित भारतको सम्पूर्ण सार्वभौम भूभाग भारत सरकारको आधिकारिक नक्साअनुसार नै प्रस्तुत गरिनुपर्नेमा जोड दिएको छ ।
विदेश मन्त्रालयका अनुसार भारतको सिमाना अटल रहेको र भारतको भूभागलाई कुनै पनि रूपमा गलत वा भ्रामक ढंगले प्रस्तुत गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)