कृष्णभिरमा सातवटा एक हातभन्दा बढी चौडाइका फाटेका चिरा भटिए
reportersnepal.com · Mon Sep 07 04:57:44 GMT 2026

काठमाडौं, भदौ २२ । पृथ्वी राजमार्गको कृष्णभीरमा राजमार्ग भासिएपछि सडक सञ्चालनका लागि डाइभर्सन निर्माण भइरहेका बेला त्यसको माथिल्लो भागमा पहिरोको जोखिम देखिएको छ।
डाइभर्सनको ट्र्याक खोलिएको स्थानभन्दा माथिको भिरमा १० देखि १५ मिटर लम्बाइका पाँचदेखि सातवटा, एक हातभन्दा बढी चौडाइका धाँजा फाटेका चिरा देखिएका छन्। ती चिरा पहिरोका दृष्टिले अत्यन्त जोखिमपूर्ण रहेको भूगर्भविद् संयोग खनालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)