कथित जेनजी विध्वंसले वर्ष दिनसम्म पनि व्यवसायीको मनोबल कमजोर, मुर्झाउँदै खरानी बनेका व्यवसाय
bishowkhabar.com · Mon Sep 07 04:59:14 GMT 2026

काठमाडौं– कथित जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट क्षतिग्रस्त अधिकांश निजी उद्योग–व्यवसाय पुनः सञ्चालनमा आउन थालेका छन् ।
तर, भौतिक संरचना पुनर्निर्माण भए पनि व्यवसायीको मनोबल भने अझै पुरानै अवस्थामा फर्किन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)