टिपरमाथि खस्यो ढुंगा, चालकको मृत्यु
setopati.com · Fri May 22 10:20:00 GMT 2026

धादिङमा ठूलो ढुंगा टिपरमाथि खस्दा चालकको मृत्यु भएको छ।
शुक्रबार बिहान पाने ११ बजे थाक्रे गाउँपालिका-७ रामचेमा ढुंगा खसेर बा ५ख ८५८० नम्बरको टिपरमा लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)