नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने बेलायती उपसभामुखको प्रतिबद्धता
kendrabindu.com · Mon Sep 07 05:01:41 GMT 2026

काठमाडौं । पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
बेलायत भ्रमणका क्रममा पूर्वउपसभामुख रानाले लण्डनस्थित हाउस अफ कमनमा उपसभामुख नोक्ससँग भेट गरी नेपालमा आएको विनाशकारी बाढी र यसले पारेको प्रभाव, नेपालले पाउनुपर्ने न्याय र क्षतिपूर्तिको विषय उठाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)