पुनर्निर्माणमा नौ खर्ब!
nagariknews.nagariknetwork.com · Mon Sep 07 04:56:23 GMT 2026

भोटेकोसी बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न ८ देखि ९ खर्ब रुपैयाँ हाराहारीमा खर्च लाग्ने विज्ञहरूले प्रारम्भिक हिसाब निकालेका छन्। बाढीपछि राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन भण्डारीको संयोजकत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति मूल्यांकन समिति गठन गरेको थियो।
उक्त समितिका संयोजक भण्डारीका अनुसार सोमबार उक्त समितिले सरोकारवाला निकायका प्रतिनिधिहरूलाई बोलाएर विस्तृत छलफल कार्यक्रम राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)