बैतडीको नागार्जुन विद्यालयलाई राष्ट्रिय पुरस्कार
gorkhapatraonline.com · Mon Sep 07 05:02:55 GMT 2026

सामुदायिक विद्यालयमा सकारात्मक परिवर्तन र शैक्षिक गुणस्तर सुधारमा उत्कृष्ट योगदान पुर्याउने बैतडीको पञ्चेश्वरस्थित नागार्जुन आधारभूत विद्यालय प्रतिष्ठित राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ।
सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्रमा शैक्षिक क्रान्ति ल्याउने पञ्चेश्वर गाउँपालिका–१, पालडीस्थित नागार्जुन आधारभूत विद्यालयलाई पूर्वराष्ट्रपति डा। रामवरण यादवको समुपस्थितिमा शनिबार काठमाडौँमा ‘प्रजापति (पीपी) प्रसाईँ प्रोत्साहन पुरस्कार’बाट सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)