अमेरिकी विदेशमन्त्री रुबियोले गरे रविलाई फोन: बाढी प्रभावितका लागि ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता
clickmandu.com · Mon Sep 07 05:01:03 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ ।
सो टेलिफोन संवादका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरेको रास्वपाले जनाएको छ । उनले प्राकृतिक विपत्तिको यस घडीमा अमेरिका नेपालको साथमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)