कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
reportersnepal.com · Mon Sep 07 05:05:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)