कोटेश्वरको टोलीले धनुषा पुगेर समात्यो लागुऔषध ‘कारोबारी’
baahrakhari.com · Mon Sep 07 05:02:38 GMT 2026

काठमाडौं । लागुऔषध कारोबारीको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।
सोमबार (भदौ २२) बिहान धनुषाको जनकपुरधामबाट लागुऔषध खेरो हेरोइन करिब २०० ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)