काठको पुल तर्दै थिए, चिप्लिएर खोलामा खसे दुई जना
setopati.com · Mon Sep 07 05:06:29 GMT 2026

रुकुम पूर्वमा काठको पुलबाट खोला तर्दै गर्दा चिप्लिएर खसेका दुई जना बेपत्ता छन् ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका – ६ मयाङका ४९ वर्षीय बुद्विराज सेन र ७० वर्षीय तिर्थराज शाही साङखोलामा काठको पुल तर्ने क्रममा खुट्टा चिप्लिएर खोलामा खसेपछि बगेर बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)