सरकारले भन्यो : ४७९ जनाको शव भेटियो
onlinekhabar.com · Fri Aug 28 07:41:15 GMT 2026

१२ भदौ, काठमाडौं । रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ। विभिन्न आठ जिल्लामा शवहरू भेटिएको हो। सरकारकार प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, गोरखामा ४४ जना शव भेटिएको हो।
त्यस्तै नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना, चितवनमा १८८ जनाको शव भेटिएको छ। यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)