रसुवा बाढीको सन्देश, प्रकृतिलाई धेरै नगिजोलौं
clickmandu.com · Fri Aug 28 07:40:50 GMT 2026

एजेन्सी । चीनको समयअनुसार बुधबार बिहान करिब १०ः३० बजे नेपाली क्षेत्रमा लेदोसहितको पहिरो गयो । त्यसको परिणामस्वरूप दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको शिगात्से सहरस्थित केरुङ काउन्टीको केरुङ नाकामा ठूलो संख्यामा मानवीय हताहती भयो र धेरै मानिसहरू बेपत्ता भए ।
चिनियाँ अधिकारीहरूका अनुसार, बिहीबार बिहानसम्म सिचाङ क्षेत्रमा दुईजनालाई सफलतापूर्वक उद्धार गरिएको थियो भने तीनजनाको मृत्यु भएको पुष्टि भएको थियो । २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)