हालसम्म ४७७ जनाको शव भेटियो, ३ हजार २५३ जनाको सकुशल उद्धार
nepalpress.com · Fri Aug 28 07:43:03 GMT 2026

काठमाडौं । सरकारले हालसम्म ४७७ जनाको शव भेटिएको जानकारी गराएको छ।
मन्त्रिपरिषद् बैठकपछि रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १८८ जनाको शव भेटिएको प्रवक्ता सस्मित पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)