भोटेकोशीमा पानीको बहाब बढ्यो, विदुरमा मानिसलाई क्षतिग्रस्त ठाउँबाट हटाइँदै [तस्बिरहरू]
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

विदुर । भोटेकोशीमा पानीको बहाब फेरि बढेको छ । योसँगै नदी किनारमा सचेतना अपनाउन आग्रह गरिएको छ ।
सो क्रममा नुवाकोट सदरमुकाम विदुरमा उद्धारमा खटिएका डोजर र मानिसलाई क्षतिग्रस्त ठाउँबाट हटाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)