नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौँबीच शैक्षिक सहकार्य
arthadabali.com · Fri May 22 10:30:36 GMT 2026

काठमाडौँ / भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौँबीच सूचना प्रविधि (आईटी) विषयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता विकास तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित शैक्षिक समझदारी भएको छ ।
मुनाफारहित सामाजिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले स्नातक तहका विद्यार्थीलाई उद्योग तथा व्यवसायसँग जोड्ने लक्ष्यसहित शैक्षिक परामर्श क्षेत्रमा स्थापित क्याम्ब्रिज काठमाडौँसँग सहकार्य गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)