चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई गरायो केरुङ सीमा क्षेत्रको अवलोकन
kendrabindu.com · Mon Sep 07 05:11:49 GMT 2026

काठमाडौं । गत भदौ १० (अगस्ट २६) को नेपाल–चीन सीमा क्षेत्रमा भीषण बाढीपछि चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई स्थलगत भ्रमण गराएको छ । बाढीले ध्वस्त पारेको केरुङ/रसुवागढी नाकामा चीन सरकारले आइतबार पहिलोपटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई स्थलगत भ्रमण गराएको हो ।
चीनको परराष्ट्र मन्त्रालयको समन्वयमा रोयटर्सलगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीका प्रतिनिधिहरूले साँघुरो नदी उपत्यकामा अवस्थित ध्वस्त भन्सार तथा सीमा क्षेत्रको स्थलगत निरीक्षण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)