कमेडियन विशाल, उत्सव र सजनलाई साइबर ब्युरोको चेतावनी
kalakarmi.com · Fri May 22 10:34:09 GMT 2026

काठमाडौं- नेपाल प्रहरीले तीनजना कमेडियन तथा पडकास्टर, विशाल गौतम, उत्सव सापकोटा र सजन श्रेष्ठलाई ब्युरो मै बोलाएर सचेत गराएको छ।
ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले प्रहरीसँग सम्बन्धित केही अपाच्य शब्दहरू प्रयोग गरेको थाहा पाएपश्चात सचेत गराएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)