सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने भिडियो प्रसारण गरेको आरोपमा युवक पक्राउ
kendrabindu.com · Mon Sep 07 05:15:04 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गरेको भिडियो सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
साइबर ब्यूरोका अनुसार भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धमा उक्त भिडियो सामग्री तयार गरी फेसबुकको रिलमार्फत प्रसारण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)