भारतमा मिनी बस दुर्घटना हुँदा दश जनाको मृत्यु
khabarhub.com · Sat Apr 18 08:19:44 GMT 2026

एजेन्सी – दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)