सुदूरपश्चिममा अझै ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
bishowkhabar.com · Mon Sep 07 05:20:15 GMT 2026

सुदूरपश्चिम– कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भू–भागमा वर्षा भइरहेको छ ।
वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)