गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरू
dcnepal.com · Mon Jul 06 15:57:25 GMT 2026

गोरखा । पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ। गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)