पूर्णबहादुर र शेखरका माग पूरा गर्न कांग्रेस संस्थापन सकारात्मक
setopati.com · Mon Sep 07 05:23:40 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र विशेष महाधिवेशनदेखि नै सुरू भएको मतभेदलाई अन्त्य गर्दै १५ औं महाधिवेशन प्रक्रिया सुरू गर्ने तयारीस्वरूप संस्थापनइतर पक्षका नेताहरूसँग संवाद गर्दै उनीहरूले अघि सारेका माग पूरा गर्न तयारी गरेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवासँग छलफल हुन नसके पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सभापति थापा संवादमा छन् र उनीहरूकै संवादपछि केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय गर्ने तयारीमा सभापति थापा जुटेको नेताहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)