ट्रम्पको दाबी- यदि बालोगनले मुक्का हानेको भए मात्र फाउल हुन्थ्यो
nepalpress.com · Mon Jul 06 16:00:36 GMT 2026
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन खेलाडी फोलारिन बालोगनलाई दिइएको रेड कार्ड पुनर्विचार गर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आग्रह गरेको स्वीकार गरेका छन् ।
बालोगनलाई रेड कार्ड दिने निर्णय अन्यायपूर्ण भएको ट्रम्पको दाबी छ । तर, आफूले फिफालाई कुनै दबाब नदिएको जिकिर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)