गुल्मीमा एक महिनामा २४ मुद्दा दर्ता
gorkhapatraonline.com · Fri May 22 10:48:06 GMT 2026

जिल्ला प्रहरी कार्यालय गुल्मीमा एक महिनामा कुल २४ मुद्दा दर्ता भएका छन्।
गत वैशाख महिनामा यहाँ ज्यान सम्बन्धी, अभद्र व्यवहार, चोरी सम्बन्धी कसुर, जबरजस्ती करणी सम्बन्धी कसुर, सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)