इजरायली निर्वाचनका कारण गाजा शान्ति योजना प्रभावित
baahrakhari.com · Mon Sep 07 05:34:26 GMT 2026

काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जेरेड कुशनरले इजरायलको चुनावका कारण गाजा शान्ति योजना प्रभावित भएको बताएका छन् ।
अमेरिका र इजरायल गाजाको दीर्घकालीन अवस्थाबारे सहमत भए पनि इजरायलको आन्तरिक राजनीतिक परिस्थितिले नीतिगत सन्तुलन प्रभावित भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)