कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु
ratopati.com · Mon Jul 06 16:08:24 GMT 2026

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्याङ्कअनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कङ्गोमा एक हजार ५६१ जना सङ्क्रमित भएका छन्, जसमध्ये ५०६ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)