योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
ratopati.com · Mon Jul 06 16:05:34 GMT 2026

काठमाडौँ । योगमाया दिवसको अवसरमा योगमायाका नामका दुई सम्मानहरू समर्पण गरियो ।
नेपाल स्रष्टा समाजद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्वारा अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट निनु चापागाईँ सम्मानित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)