भन्सार र आन्तरिक राजश्व विभागको महानिर्देशकमा यमलाल र भीष्मकुमार नियुक्त
corporatenepal.com · Mon Jul 06 16:00:13 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व नियुक्त भएका छन् ।
भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् भने निमित्त महानिर्देशक भरतमणि पाण्डेय,अर्थमन्त्रालय बाहिर सरुवा भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)