प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा भारतीय एसएसबीले गतिविधि बढाएकोप्रति ध्यानाकर्षण
nepalviews.com · Mon Jun 15 06:25:21 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आवागमन र गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ताका सीमावासी नेपालीलाई राज्य आफ्नो साथमा रहेको अनुभूति गराउन आवश्यक रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)