राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित
canadanepal.com · Fri May 22 10:58:15 GMT 2026

काठमाडौं - राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)