भोटेकोशी बाढीको क्षतिलाई जातजाति लक्षित भन्दै भिडियो बनाएर प्रचार गर्ने पक्राउ
himalpress.com · Mon Sep 07 05:35:59 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीको समाचारलाई सामाजिक सहिष्णुतामा आघात पुऱ्याउनेगरी प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय विभागका अनुसार बैतडी, सुर्नया गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं १२ बलम्बु बस्ने वर्ष २४ को वीरेन्द्र मडै पक्राउ परेका हुन्।
मैडले बाढीबाट भएको जनधनको क्षतिलाई विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जालको रिलमा प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)