शेखरलाई कांग्रेस इतरपक्षको संयोजक बनाएपछि पूर्णबहादुर रुष्ट, देउवा समूह त्याग्ने तयारी
bishowkhabar.com · Mon Sep 07 05:39:09 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किरहेका बेला पूर्वउपसभापति पूर्णबहादुर खड्का पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट अलग भएर पार्टीभित्र सहमतिको प्रयासमा जुटेका छन् ।
देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला खड्का पछिल्लो समय त्यस समूहका बैठकमा सहभागी भएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)