महामन्त्री धवलशमशेर राणासहित १८३ जना नेता तथा कार्यकर्ताले छोडे राप्रपा, नयाँ पार्टी गठन गर्ने घोषणा
nepalbahas.com · Thu Jun 04 08:39:52 GMT 2026

महामन्त्री धवलशमशेर राणासहित १८३ जना नेताले छोडे राप्रपा, नयाँ पार्टी गठन गर्ने घोषणा
२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ जना नेताले राप्रपा छोडेको घोषणा गरेका छन् । बिहीबार उनीहरूले संयुक्त परित्यागको घोषणा गर्दै राप्रपा छोडेको जनाएका हुन् । महामन्त्री राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसदा कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)