'अतितको बोझ बोक्न सक्दैनौँ' भन्ने परराष्ट्रमन्त्रीको अभिव्यक्तिमा एमालेले जवाफ माग्यो
nagariknews.nagariknetwork.com · Mon Jun 15 06:21:11 GMT 2026

नेकपा एमालेकी प्रतिनिधि सभा सदस्य तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको एक अभिव्यक्तिको कडा विरोध गर्दै संसद्मा स्पष्टीकरण माग गरेकी छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा 'हामी अतितको बोझलाई बोक्न सक्दैनौँ' भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाइन्। उनले इतिहासको बोझ बोक्न नसक्ने भन्नुको अर्थ सीमाको कुरा छोड्न खोजिएको हो कि भन्दै सरकारमाथि गम्भीर प्रश्न उठाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)