भोटेकोशी बाढी : जातीय सद्भाव खलबल्याएको आरोपमा एकजना पक्राउ
nagariknews.nagariknetwork.com · Mon Sep 07 05:36:54 GMT 2026

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि खुशी हुँदै भिडियो बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरी साइबर ब्यूरोले शनिबार बैतडीको सुर्नया गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने २४ वर्षीय बिरेन्द्र मडैलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)