बाढी प्रभावित परिवारलाई कोठा भाडावापत १० हजार दिने
reportersnepal.com · Mon Sep 07 05:44:25 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित भएका परिवारलाई विदुर नगरपालिकाले कोठा भाडा वापत रकम उपलब्ध गराउने भएको छ।
आइतबार बसेको नगर कार्यपालिकालको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडावापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)