बड्डीचौर-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती
khabarhub.com · Fri May 22 11:02:14 GMT 2026

कर्णाली – सुर्खेत पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर-बिउरेनी-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती हुँदै आएको छ । करिब चार वर्षसम्म सडक नबन्दा पश्चिम सुर्खेतका तीन पालिकाका ७५ हजारभन्दा बढी नागरिकले सास्तीपूर्ण यात्रा गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)