गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु
khabarhub.com · Mon Jul 06 16:18:38 GMT 2026

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ । गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)