वातावरण संरक्षण नारामात्र सीमित, नेपाल गम्भीर संकटतर्फ धकेलिँदै [भिडियो]
hamrakura.com · Fri Jun 05 00:00:00 GMT 2026
काठमाडौँ। वातावरण संरक्षणका मुद्दाहरू केवल नारा र भाषणमा सीमित हुँदा नेपाल ठूलो वातावरणीय सङ्कटतर्फ धकेलिएको अनुसन्धानकर्ता डा. रामप्रसाद चौधरी बताउँछन्। उनले वातावरण संरक्षणका लागि तत्काल समष्टिगत र ठोस कार्ययोजनाको आवश्यकता औँल्याएका छन्।
नेपालको वातावरणीय क्षेत्रको वर्तमान अवस्था र यसका चुनौतीबारे त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का अनुसन्धानकर्ता एवं पूर्वकार्यकारी निर्देशक चौधरीले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)