डुबेर तीन बालिकाको मृत्यु
gorkhapatraonline.com · Fri May 22 11:09:52 GMT 2026

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका वडानं.७ को सरपल्लोमा तीन बालिकाको डुबेर मृत्यु भएको छ ।
डुबेर मृत्यु भएका मध्ये दुई बालिका दिदी बहिनी हुन ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मनरासिस्वा नगरपालिका वडा नं.७ सरपल्लो बस्ने विरेन्द्र भण्डारीको छोरी वर्ष १३ की स्नेहा भण्डारी तथा वर्ष ६ की शिवानी भण्डारी तथा सोही ठाउँ बस्ने अजीज नदाफकी छोरी अफ्साना खातुनको डुबेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)